Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

अमेरिकामा नेपाली चलचित्र बन्ने ।

   
न्युयोर्क । अमेरिकामा नेपाली सर्ट मुभि बन्ने भएको छ । देश छोडेर प्रदेश गए पनि नेपालीले कलाकारितालाई माया गर्दा रहेछन् भन्ने उदाहरणका रुपमा नि सकिन्छ ।
        अमेरिकाको बाल्टिमोरमा बसोबास गदै आएका नेपाली दाजुभाई मिलेर बनाउन लागिएको केदार बिक्रम शाही ठकुरीले बताए । उन्ले भने अमेरिकामा नेपालीले कस्तो सुख दुख भोगिरहेका छन् त्यसालाई पर्दा उतार्न लागिएको निर्देशक किरणले बताए  ।
         उन्ले भने, प्रदेशको कथालाई नेपाली सर्ट मुभिमा उतार्न लागिएको हो ।
अमेरिकामा नेपाली विद्यार्थीको कथाहरु पनि समेएिको एउटा छोटो चलचित्र हो कलाकार केदार बिक्रम शाहीले बताए । उत्त फिल्ममा किरण चन्द, विकास सिंह,नितेस कुंवर,केदार बिक्रम शाही ठकुरीको मुख्य भुमिकामा प्रस्तुत हुनेछन । यस फिल्मलाई केदार बिक्रम शाहीले निर्देशन गर्दै छन् भने कथा उनैले लेखेका हुन ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget