Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

देमिनको निर्देशनमा शरदका पातहरु.बन्ने ,|

     
काठमाडौ । राज्य राई देमिनको निर्देशनमा चलचित्र ‘शरदका पातहरु’ बन्ने भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको शुभमर्हत भयो । बरिष्ठ कलाकार मोहन निरौलाई प्रमुख अतिथी रहेका थिए । चलचित्रको कार्यक्रममा कलाकार सुभास मेचे र श्रेया दुलालले चलचित्रको एक सम्बाद बोल्दै मुर्हत सट दिए ।
            समाजिक बिषय र प्रेमकथामा निर्माण हुन लागेको चलचित्रको कथा टिएन भण्डारीले तयार गरेका हुन् । चलचित्रमा सुभास र श्रेयाको अलवा  अजित राइ, मनिषा श्रेष्ठ, सुवास गजुरेल, बमिता जिएम, श्यामकुमार राई लगायतको अभिनय रहनेछ ।
          एभरेष्ट कल्चर मिडिया एकेडेमीको प्रस्तुति रहेको चलचित्र सागर दराइले निर्माण गर्न लागेका हुन् भने सह निर्माता मोहन राई ‘बृहस्पतथी ’र अनिता देवि तामाङ रहेका छन् । कुमार श्रेष्ठको द्धन्द्ध रहने चलचित्रमा प्रकाश दुमी राइको गीत ,राज्य राई, देमिनको संगीत र  रहनेछ । ओमन रानाको नृत्य निर्देशन रहने चलचित्र बैशाख १४ गतेबाट फ्लोरमा जाँदैछ । चलचित्र राजधानि बाहिर पुर्वको धरान, धनकुटा र भेडटारमा छायाँकन गरिने निर्माण पक्षले बताएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget