Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

अभिनय र निर्देशनमा व्यस्त मात्रिका –(फोटो फिचर )

                   
मोरङ । बहुप्रतिभामा धनि मोरङका मात्रिका पौडेल अभिनयसँगसँगै निर्देशनमा पनि उतिकै सक्रिय छन् । पुर्वमा बन्ने अधिकांस टेलि चलचित्रमा अभिनयका साथै निर्देशन गर्दै आएका छन् ।
     त्यस्तै म्युजिक भिडियोमा पनि उनि सकृय रुपमा लागेका छन् । चचित कलाकारहरुको म्युजिक भिडियो निर्देशन सँगै अभिनय गरेका छन् । झन्डै २ दर्जन म्युजिक भिडियोमा देखिएका मात्रिका पुर्व निकै चर्चामा रहेका छन् ।
                 
    २०५८ सालबाट अभिनय यात्रा गरेका मात्रिका पौडेलले थुप्रै सडक नाटक गरेका छन् । नाटक र अभिनयसँगसगै अगाडी बढाई रहेका मात्रिका भन्छन् , निकट भविष्यमा राष्ट्रिय च्यानलबाट पनि प्रसारण गर्ने तयारी रहेको बताए । हाँस्य सिरियल " हाँस्न पाइदैन " मा पनि उन्ले २७ भागसम्म asis direction गरेका छन् । त्यस्तै छोटा चलचित्र "टाईम पासमा "अहिले उन व्यस्त रहेका छन् । उत्त श्रृंखला १८० भाग पुगिसकेको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget