Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

चर्चित लोक गायिका तथा नायिका गोमा कटुवालसँग भोला अभिकारीले गरेको कुराकानी ।


पुर्वेली मान्छेले पश्चिमेली गीत गाउन अप्ठ्यारो लाग्दैन ?
म सबै खाले गीत गाउँछु, म पुवेली भएनी म पश्चिमेली गीत गाउन मन पर्छ ।

यदि तपाई एक दिन प्रधानमन्त्री हुनुभयो भने सबै भन्दा पहिला के गर्नुहुन्छ ?

म प्रथम त प्रधानमन्त्री बन्दिन । यो मैले सोचेको भन्दा फरक कुरा हो ।
तपाईले गुगुनाई रहने गीत कुन हो ?

मैले बच्चै देखि गुन गुनाउने गीत “ सयौँ थँुगा फुलका हामी, एउटै माला नेपाली ”  हो । जुन मलाई असाध्यै मन पर्छ ।
नेपाली नायक कोसँग डेटिङ जान चाहानुहुन्छ ?

म कुनै नायकसँग नि डेटिङतजादिन । मैले डेटिङ जाने योजना नि बनाएको छुँुइन ।
  फेवरेट नेपाली कला कार को हो ?

मलाई मन पर्ने गायिका बिष्णु माझी हो । उहाँ स्वर मलाई असाध्यै मन पर्छ । उहाँका गीत हरेक समय सुनिरहन्छु ।
सेक्स के हो ?तपाई यसलाई कसरी लिनुहुन्छ ? 

सेक्स प्रकृतिले दिएको मिठो उपहार हो । मेरो बिचारमा सेक्स दाल भात र तरकारी जस्तै हो ।खाए नअघाउने ,खाए भोक लाग्ने ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget