Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

रक हाउसमा साँस्कृतिक कार्यक्रम हुने ।


काठमाडौ । विगतका वर्षहरुमा झै यो वर्ष पनि रक हाउस क्याफे रातोपुलमा नयाँ वर्ष २०७४ को अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
                       क्याफेका सञ्चाल सुमन राईका अनुसार ‘यस पटक पृथक ढङ्गले कार्यक्रम आयोजना गर्न लागिएको बताउनु भयो ।’ उहाँका अनुसार ‘विगतमा गायनलाईमात्र प्राथमिकता दिईएको थियो भने यो पटक ख्याति प्राप्त कलाकारहरुको साथमा बिविध मनोरञ्जनात्मक साँस्कृतिक खुराक पस्केर ग्राहक एवं श्रोता, दर्शकलाई भरपूर मनोरञ्जन गराउने सोच लिएका छौं ।’
                    नयाँ वर्ष २०७४ को शुभ कामना आदन, प्रदानको कार्यक्रम समेत रहेको सो कार्यक्रमा पपुलर लेडि डिजे डिजेक्वीन, डिजे मार्ली, गेष्ट डिजे विट्रीक्स दार्जलिङ्गका साथमा नृत्य नायिका तथा मोडल निशा पोमो, मोडल लक्ष्मी योङ्गहाङ, गायनमा सुनिता थेगिम्, अमृता सम्बाहाम्फे तारा थेबे, सुष्मा लिवाङ, मिना राई आदिको धमकेदार प्रस्तुती रहने छ । शैलेन्द्र थेबे, रुपा आङ्बुहाङ र बविता फोम्बोको संयोजकत्वमा हुन लागेको ‘नयाँ वर्ष २०७४ विबिध साँस्कृतिक कार्यक्रम’ यही चैत्र ३१ गते साँझ रक हाउस क्याफेको हलमा हुनेछ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget