Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

हावाहुरीबाट क्षति



मोरङ, २ बैशाख  । पूर्वको सप्तरी र मोरङ जिल्लामा शनिबार हावाहुरीबाट अन्दाजी १ लाख ६८ हजार बराबरको क्षति भएको छ।
हावाहुरीले सप्तरी रायपुर मल्हनिया ५ बस्ने लक्ष्मी यादब, बोरीया ९ बस्ने भलाई खङ, राजबिराज नगरपालिका ७ बस्ने प्रबिण कुमार चौधरी, बाल मुकुन शर्मा, पथरगडा ३ बस्ने बद्री खंङ खत्वेको टिनको छानो उडाउदा अन्दाजी १ लाख १८ हजार मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

यता मोरङको बिराटनगर उपमहानगरपालिका १५ मा हावाहुरीबाट अन्दाजी ५० हजार मुल्य बराबरको क्षती भएको छ।
दिउँसो १२ बजेतिर आएको हावाहुरीले रुख लडेर सोही ठाँउ बस्ने राजेन्द्र यादवको भान्सा घरमा क्षति पुर्‍याएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget