Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

साताको आवाजमा गायक बुद्ध खत्रीसँग भोला अधिकारीले गरेको कुराकानी =


आजभोली के गर्दै हुनुहुन्छ ?

आजभोली गीतहरु रेकर्ड भईरहेको छ । विभिन्न कार्यक्रममा गईरहेको छु । यतै तिर व्यस्त छु ।

साँगीतिक क्षेत्रमा कसरी आउनु भयो ?

गाउमा घास दाउरा गदै,मेलापातमा गर्दा साथीहरुसँग दोहोरी खेलिन्थ्यो ।यसरी नै काठमाडौ आइयो । लोक गायक भोजराज काफ्ले दाजुले रेडियो नेपालमा  माझी भाषाको गीत २०५७ सालको पृथ्वी जयन्तीको बेला गाउन दिनुभयो । यसै समयबाट अझ बढी यसैमा लागीयो ।

कुन गतिबाट चर्चामा आउनुभयो ?

गीतहरु त धेरै गाइयो । तर दर्शक स्रोतामाझ भने  “ पुवै मोरङको”बोलको गीतले  नै चिनाएको हो । छिल्लो समय भाmपा जील्ला चन्द्र गडी बोलको गीतले थप चर्चामा लाउदैछ ।

गायन क्षेत्रमा लागेर बाँच्न सकिन्छ त ? गायन बाहेक अरु के गर्नु  हुन्छ ?

गायनमा लागेर बाँच्न सकिन्छ । मेहनत गरे के हुन्न र । गीतहरु राम्रो हुनुपर्यो । चल्छ । यो बाहेक मेरो अर्को पेशा छैन । 
नयाँ सालमा आम दर्शक स्रोतालाई केही सांगीतिक कोसेली ल्याउनुहुदैछ ?

 एउटा गीत र केहि म्युजिक भिडियोहरु आम दर्शक माझ ल्याउदै छु ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget