Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

नक्कली कपाल लगाउने को को छन् कलाकार । (फोटो फिचर सहित )

         
काठमाडौं । विदेशी सेलीबेटी जस्तै नेपाली कलाकार।ले नि नक्कली कपाल लाउने गरेको रहस्य खुलेको छ । आफु राम्रो बन्न कलाकारले नक्कली कपालको प्रयोग गदै आएका छन् । नेपाली कलाकार देखि भारतिय कलाकारहरु १ लाख देखि करोडौ मुल्यमा किनेर नक्कली कपाल  लगाउने प्रचलन बढेको देखिन्छ । नक्कली कपाल लगाउने नेपाली चर्चित कलाकारहरु आर्यन सिग्देल,हेमन्त शर्मा ,एशकुमार ,दुर्गेश थापा,करिश्मा मानन्धर, देखि रेखा थापासम्म रहेका छन् ।
           त्यस्तै भारतिय कलाकारहरु यस्तो कुरामा झन अगाडी देखिएको भारतिय सञ्चारमाध्यमले बताउदै आएका छन् । बलिउडका अभिनेता अमिताभ बच्चन ,हिमेश रेशमिया,करिश्मा कपुर ,ऐश्वर्या बच्चनसम्मले नक्कली कपालको प्रयोग गरेका छन् । उनिहरु ऋाफुलाई राम्रो र शुन्दर देखाउन नक्कली कपाल लगाउने गरेको करिश्मा कपुरले एक कार्यक्रमा बताएकि छिन् । उनिहरु नयाँ नयाँ फिल्ममा नया नयाँ गेटअफमा देखिने गरेका छन् ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget