Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मान्छेहरुको भिडमा उन्को छायाँ खोज्दै छन् राजन मग्राती ।

 
काठमाडौ । नेपाली सुगम संगीतमा कलाकार आउनेक्रम जारी छ । यसैमा थपिएका छन् राजन मग्राती । रामेछाममा जन्मिएका राजनले हालै अनामनगर स्थित एक्सन स्टुडियोमा
        “ मान्छेहरुको भिडमा उन्कै छायाँ खोजी हिड्छु ” बोलको गीत रेकर्ड गराएका छन् । अहिलेका निकै व्यस्त रहेका एरेन्जर केवी भण्डारीले संगीत संयोजन गरेका छन । उत्त गीतको शब्द संगीत राजनले नै गरेका हुन । उत्त गीतको म्युजिक भिडियो पनि चाँडै गरिने राजने बताए । अन्य गीत पनि रेकर्डका तयारीमा जुटेको पनि बताए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget