Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

३ अर्ब बजेट परिचालन गरे पनि एउटै अस्पताल पुनर्निमार्ण भएन ।


काठमाडौं, बैशाख १२ । आज भन्दा २ बर्ष अघि आजकै दिन गएको बिनासकारी भूकम्पमा ९ सय २७ स्वास्थ्यसंस्थाहरु प्रभावित भएका थिए । ४ सय ४० स्वास्थ्यसंस्थाहरु पूर्ण रुपमा क्षति भएका थिए । झन्डै २ सय १० स्वास्थ्य संस्थाहरुमा आंशिक क्षति पुगेको थियो । यस्तै २ सय ७९ स्वास्थ्य संस्थाहले सामान्य क्षति बेहोरेका थिए ।
भूकम्पको दुई बर्ष बितिसक्दा पनि हालसम्म एउटै अस्पताल पुनर्निर्माण हुन सकेको छैन् । सरकारले स्वास्थ्य संस्थाहरुको पुनर्निर्माणका लागि यस आर्थिक बर्षका लागि मात्रै ३ अर्ब बजेट परिचालन गरेको छ तर यतिबेलासम्म एउटै अस्पताल पुनर्निमार्ण हुन सकेको छैन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget