Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

संगीतमा चर्चा बटुल्दै सनम (पुरुष) |

काठकाडौ । भोजपुर घर भएका सनम राई यतिखेर संगीत क्षेत्रमा स्थापित हुदै गरेको नाम हो । चर्चित कलाकारहरुसँग उन्ले संगीत क्षेत्रमा काम गरेका कामले पनि चर्चामा आएक हुन ।
                  अञ्जु पन्तले गाएको “तिमीलाई खुशी राख्न ” उनिद्धारा संगीत बद्ध गीत हिट भएसी उन्को चर्चा चुलिएको हो । त्यस्तै प्रमोद खरेल , निशा देसार , स्वरुपराज आचार्य, सन्तोस लामा र मञ्जु उपसनाले उन्का गीतमा स्वर दिईसकेका छन् । सनम भन्छन् सबै नयाँ पुराना कलाकारसँग काम गर्दा छुट्टै रमाईलो हुन्छ ।
             म नयाँ भएनी मेरो संगीतलाई मन पराई दिनुभएको छ । जस्ले गर्दा म आजभोली व्यस्त हुदैछु । आजभोली छैन भन्दानी १०,१२ वटा गीत महिनामा गरिहेको छु । उनिद्धारा संगीत गरेका गीत बजारमा झन्डै २०० हाराहारीमा बजार आईसकेका छन् । भने आउने क्रम जारी रहेको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget