Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

प्रहरीले गर्यो सरसफाई



रंगेली ,मोरङ
जेठ ६ शनिबार । मोरङको रंगेलीमा रहेको जिल्ला अस्पतालमा शनिबार बिहान सात बजे देखि ९ बजेसम्म अस्पतालको परिसरमा रहेको झार जङगल हरुको सरसफाइ भएको छ।
सरसफाइमा नेपाल प्रहरी ,ससस्त्र प्रहरी ,म्यादी प्रहरी र अस्पताल ब्यवस्थापन समितिको सहकार्यमा एक सय प्रहरी हरुले सरसफाई गरेका थिए  ।
सरसफाइ मा ईलाका  प्रहरी कार्यलयका प्रमुख सन्जिव बाबू खड्का ,ससस्त्र बेश क्याप रंगेलीका सङ्गीत भट्ट ,ससस्त्र बेश क्याप सौठाका कालि वहादुर बम्जन र अस्पताल समितिका  अध्यक्ष सन्तोष साह लगायतको उपस्थित मा   सरसफाई गरिएको  थियो । 
सो अस्पतालमा प्रत्येक महिना प्रहरी हरुले सरसफाइ  गर्ने गरेको समितिका अध्यक्ष सन्तोष साहले बताए  ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget