Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

बसको ठक्करबाट बालक घाईते


लेटाङ, ३ जेठ  । मोरङको लेटाङ नगरपालिका ३ स्थित मिलन चौक सडक खण्डमा बसको ठक्करबाट मंगलबार एक बालक घाईते भएका छन्।
को १ ख ५२०८ नम्बरको ठक्करबाट सोही नगरपालिका ४ बस्ने तिर्थशेर राईको ४ बर्षिय छोरा संदेश राईलाई ठक्कर दिएको थियो।
ठक्करबाट घाईते बालकलाई उपचारकालागी बिराट नर्सिङहोम बिराटनगर पठाईएको छ।
बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget