Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

लालजोडी चलचित्र युटुवमा,नक्कली बावुरामको यस्तो छ हालत । हेर्नुस

काठमाडौं, । केहि समय अघिप्रदर्शनमा आएको  चलचित्र ‘लालजोडी’युट्युवमा आएको छ । चलचित्रको फुल मुभी भने आएको भने छैन ।
 चलचित्रको सट मुभि युट्युवमा आएको हो ।   चलचित्र पत्रकारलक्ष्मण सुवेदीको निर्माण निर्देशन रहेको चलचित्र हाइलाइटस् नेपालले सार्वजनिक गरेको हो ।
                 चलचित्रमा ज्योती काफ्ले , रजनी केसी ,आयुष्मा कार्की ,बुद्धी तामाङ, गोविन्द कोइराला, सिपि पौडेल, किशोर भण्डारी ,शिव शंकर रिजाल, यादव पुडासैनी, मधुसुदन पाठक लगायतको अभिनय रहेको छ ।
चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, अष्ट महर्जनको एक्सन, रामजी लामिछानेको कोरियोग्राफी छ । सार्वजनिक प्रदर्शनमा दर्शकले मन पराएको यो चलचित्रको फुल मुभि पनि छिट्टै सार्वजनिक गर्ने हाइलाइट््स नेपालले जनाएको छ ।https://www.youtube.com/watch?v=lHDCWGtIVr4

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget