चलचित्रले केन्द्रिय चलचित्र जाँच समिति सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । सेन्सर बोर्डले चलचित्रलाई पिजी सर्टिफिकेट दिएकोमा लेखक तथा निर्देशक शिवम अधिकारी आक्रोसित हुन । सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको यस चलचित्रलाई गणेश गिरीको प्रस्तुतमिा निर्माण गरिएको हो ।
चलचित्रमा निता ढुंगाना र सरोज खनालको मुख्य भूमिका रहेको छ भने गणेश गिरी, गीता अधिकारी, रुपा राना, जाहन्वी बस्नेत, विशाल पहरी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय छ । चलचित्रलाई शुशान्त श्रेष्ठ र शंकरप्रसाद सुवेदीले निर्माण गरेका हुन् ।