Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

पञ्चायतका निर्देशक आक्रोशित

काठमाडौं, २९ बैशाख । फागुनबाट प्रदर्शनमा आउन लागेको  चलचित्र पञ्चायतका  निर्देशक  आक्रोशित बनेका छन् ।  २०३१ सालको कथामा निर्माण भएको चलचित्रले तत्कालिन अबस्थामा स्कुलमा गाईने राष्ट्रिय गान प्रयोग छ ।
                         चलचित्रले केन्द्रिय चलचित्र जाँच समिति सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । सेन्सर बोर्डले चलचित्रलाई पिजी सर्टिफिकेट दिएकोमा लेखक तथा निर्देशक शिवम अधिकारी आक्रोसित हुन । सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको यस चलचित्रलाई गणेश गिरीको प्रस्तुतमिा निर्माण गरिएको हो ।
                 चलचित्रमा निता ढुंगाना र सरोज खनालको मुख्य भूमिका रहेको छ भने गणेश गिरी, गीता अधिकारी, रुपा राना, जाहन्वी बस्नेत, विशाल पहरी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय छ ।  चलचित्रलाई शुशान्त श्रेष्ठ र शंकरप्रसाद सुवेदीले निर्माण गरेका हुन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget