काठमाडौ । गायक विशाल निरौलाको स्वरमा "मेरो माया "वोलको पप गीत सार्वजनिक छ । विभिन्न सञ्चारमाध्यमबाट एकै साथ रिलिज गरिएको हो ।
गीतकार रामकृष्ण चौलागाईको शब्द रचनामा विशालकै संगीत रहेको छ । उत्त गीतको भिडियोलाई अर्जुन थापा अविरलले निर्देशन ,सम्पादन गरेका छन् । गीतको छायाँङकन सिन्धुपाल्चोक आसपासमा गरिएको अविरलले बताए । अर्जुन तामाङ र अस्मिता जुरेलीले उत्त गीतमा रोमान्स गरेका छन् । https://www.youtube.com/watch?v=xhP-zCsFRAE&feature=youtu.be