Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मेरो माया सार्वजनिक भिडियो सहित

काठमाडौ । गायक विशाल निरौलाको स्वरमा "मेरो माया "वोलको पप गीत सार्वजनिक   छ । विभिन्न सञ्चारमाध्यमबाट एकै साथ रिलिज गरिएको हो ।
                           गीतकार रामकृष्ण चौलागाईको शब्द रचनामा विशालकै संगीत रहेको छ । उत्त गीतको भिडियोलाई अर्जुन थापा अविरलले निर्देशन ,सम्पादन गरेका छन् । गीतको छायाँङकन सिन्धुपाल्चोक आसपासमा गरिएको अविरलले बताए । अर्जुन तामाङ र अस्मिता जुरेलीले उत्त गीतमा रोमान्स गरेका छन् । https://www.youtube.com/watch?v=xhP-zCsFRAE&feature=youtu.be




Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget