Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कृष्णको “म मरे भने” सार्वजनिक

काठमाडौ १५ जेठ । 
गायक कृष्ण कुमारको मार्मिक लोक दोहोरी गीत “म मरे भने” सार्वजनिक भएको छ । कृष्ण  कृष्ण कुमार र ल्दिलमाया गुरुङको स्वर रहेको गीतमा कृष्ण कै लय शब्द रचना रहेको छ ।
                             काठमाडौ आसपासमा छायाँङन गरिएको उत्त गीतमा अहिलेका चर्चित कलाकार साकिरा केसी र आशिष तामाङले अभिनय गरेका छन् । गीतलाई दर्शकले मन पराउनेमा गायक कृष्ष्ण कुमार ढुक्क छन् । गीतलाई लाई हमाल म्युजिक प्रा.ली. ले बजार व्यवस्थापन गरेको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget