Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

ट्रेलरमा रोमान्स, प्रेम र एक्सन ,चलचित्र ‘मन्दिरा’को ट्रेलर रिलिज .

काठमाडौं,  २६ बैशाख । नव निर्देशक दीपेश सापकोटा निर्देशित चलचित्र ‘मन्दिरा’को ट्रेलर रिलिज भएको छ । असार २ गते बाट देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रको छायाँङकन एउटै घरमा सकिएको छ ।
ट्रेलरमा रोमान्स, प्रेम र एक्सनका दृश्यहरु समेटिएका छन् ।
                    नरेन खड्का, जे.वी. डी.सी, प्रभन भुषाल, राजन ढुंगाना, संझना श्रीपाली, राजन सुवेदी, लक्ष्मी बस्नेतको साथमा नव–कलाकार बीनी पोख्रेली, विनिता ओली लगायतको मुख्य भूमिका रहेको छ ।
                     करुणा अर्याल र उज्ज्वल अर्याल निर्माता रहेको चलचित्रको सन्तोष सेढाई सह–निर्माता र हरि भट्ट प्रस्तुतकर्ता हुन् । चलचित्रमा देव राइको संगीत, अष्ट महर्जनको एक्सन, अर्जुन बीसीको कोरियोग्राफी, सुशान्त प्रजापतिको छायाँकन, अजित लामिछानेको पटकथा तथा संवाद छ ।https://www.youtube.com/watch?v=Bvr7kuDb3xk

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget