Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

स्वरुपराज को नयाँ भिडियो रिलिज |

         
भोला अधिकारी
काठमाडौ । चर्चित गायक स्वरुपराज आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौमा एक कार्यक्रमका बीच उत्त गीत सार्वजनिक गरिएको हो ।
                                          गीतकार पवित्रा राईको शब्द बालन्द राईको संगीत रहेको “ के के भयो जीन्दगीमा ,नसोचेकै भयो बोलको गीतमा गोपाल ज्ञवाली र सोनिया र सुशान्त आर.टी.को अभिनय रहेको छ । कपिलवस्तुमा जन्मिएका गोपालले यस अघि दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने भोजपुरी फिल्ममा समेत अभिनय गरिरहेका छन् ।
                     त्यस्तै सुसान्त आर .टी . पनि करिव ६ बर्ष देखि मोडलिङ क्षेत्रमा रमाईरहेका छन् भने एक दर्जन नेपाली चलचित्रमा अभिनय गरेका छन् । सोनिया पनि यतिखेर चर्चा बटुलिरहेकी मोडल हुन । मनिष कार्कीको निर्देशन रहेको यस भिडियोलाई पुर्वेली जुनतारा म्युजिक प्रा.ली.ले बजार व्यवस्थापन गरेको छ ।  https://www.youtube.com/watch?v=G4lHAlwe_3g

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget