Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

गायन र अभिनय दुवैमा रितुको चर्चा |

       
काठमाडौ । नेपाली गीत संगीतको बजारमा अडियोको जमना कमै छ । गीत निकाले पछि  आजभोली अनिबार्य रुपमा भिडियो बनाउनै पर्ने बाध्यता छ ।
                         यसरी गीतमा मोडलिङ गर्नेको पनि लामै लर्को छ । कोही चर्चामा आउँछन् भने कोही हराएर जान्छन् । यस्तै २०६९ मा पढाक्षर््को शिलशिलामा बर्दिवास बाट काठमाडौ आएकी रितु कोईरालामा यस्तै रहर पलायो र उनि २०७१ सालबाट गायनमा लागिन । गायनसँगसँगै उन्को मोडलिङ करियर शुरुवात गरिन ् । पुर्वेली लोक भाका गाउन थालेकी रितुले झन्डै २ दर्जन गीत गाइसकेकि छिन् । भने त्यस्तै हाराहारीमा अभिनय पनि गरेकी छन् ।
                         उन्का भुतुक्कै म हुन्छु ।, मेरो मुटुको टुक्रा, सम्झनाले सताईरह्यो ,झझल्को मन भरि,प्रेमको कथा ,बस्यो नि पिरती ,बरि लै लै ,कोठी गालैमा पछ्यौरी मल मलको जस्ता चर्चित गीत रहेका छन् । त्यस्तै न्को यात्रा गायनमा मात्र सिमित रहेन पढाईका अलवा मोडलिङमा समेत सत्रिक्रय रुपमा रहेकि छिन् । प्रेमको कथा,हाम्रो प्रेम ,पुर्वेली कान्छी,बासको चोयाले, पिरती साईनो ,सवै भन्नै पर्छ र ? जस्ता मौलिक गीतमा अभिनय  गरिसके रितु भोलिका दिनमा चलचित्रमा अभिनय गर्ने सोच बनाएछिन् । । रितु भन्छिन् पढाई भन्दा नि गीतसंगितमा प्रायोठि दिएकी छु । उनि आफुलाई कहिलै घमण्डि नगर्ने मोडलका रुपमा लिने गरेकि छिन । उन्का गायन र अभिनय दुवै खुवि भएकी  अभिनेत्री हुन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget