Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

' गुन गरेनी' मा मधु, भावना,राज र मनिषाले गरे रोमान्स भिडियो सहित


 झापा ,२१ बैशाख ।  कलाकार ,निर्देशक तथा गितकार ज्ञानेन्द्र कोइराला को शब्द रचनामा रहेको आधुनिक गीत सार्वजनिक गरिएको छ ।
                            बेखर्ची एल्वमा समावेश रहेको उत्त गीतको भिडियो सार्वनिक गरिएको हो । अशोक थापा को संगीत रहेको उत्त गीतमा  मिलन अ्मात्यको स्वर रहेको छ । गीत निकै राम्रो बनेको छ , गीतकार कोइरालालले बताए ।
                  गुन गरेनी नदेखिने मान्छेको नै जातू को म्युजिक भिडियो युटुलव तथा विभिन्न संचार माध्यमबाट एकै साथ सार्वजनिक गरिएको छ  ।
 उत्त गीतको म्युजिक भिडियोमा मधु, भावना,राज र मनिषा ले रोमान्स गरेका छन् ।  तिलक रिजलको । छायाँङन रहेको भिडियोलाई  नवीन निरौला ले सम्पादन गरेको छन । उत्त म्युजिक भिडियोलाई ज्ञानेन्द्र कोइरालाले  नै निर्देशन गरेका छन् । https://www.youtube.com/watch?v=hEUGa9CTy3Q&feature=youtu.be

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget