Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

‘प्रेमगीत २’को नयाँ गीत ‘मोटरसाइकलमा‘’ रिलिज

 
काठमाडौं, । निर्माण समय देखिनै चर्चामा रहेको चलचित्र ‘प्रेमगीत २’को नयाँ गीत ‘मोटरसाइकलमा‘’ रिलिज भएको छ । युट्युब मार्फत रिलिज गरिएको गीतमा स्कटिस संगीतको स्वादसँग नेपालीपन मिश्रण गरिएको छ । गीतको संगीत एलिस कार्कीले गरेका छन् ।
                      एलिसले उसै फिल्ममा  अर्को पनि गीत कम्पोज गरेका छन् ।राजेशकुमार श्रेष्ठ र बबिनका शब्द, प्रताप दास र इन्दिरा जोशीको स्वर एवं रिनशा राईको नृत्य निर्देशन गीतमा छ । गीतमा स्वस्तिमा खड्का, प्रदीप खड्का र अश्लेषा ठकुरी को अभिनय देख्न सकिन्छ ।
                   रामशरण पाठकले निर्देशन रहेको चलचित्रमा म्यानमार र बर्मेली पात्रबीचको प्रेमकथा बुनिएको छ । ओम गुरुङ सह निर्माता रहेको चलचित्र आशुसेन पिक्चर्सको ब्यानरमा सन्तोश सेनले निर्माण गरेका हुन् । चलचित्र साउन १३ गतेबाट देशभर रिलिज हुँदैछ ।  गीत नयाँ शैलीको संगीतमा रहेको संगीतकार कार्कीले बताए । https://www.youtube.com/watch?v=Bvr7kuDb3xk

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget