Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

अर्बपति विनोद चौधरीको छोराको विहेमा सलमान खान देखि श्रीलङ्काका प्रधानमन्त्रीसम्म सरिक ।

काठमाडौ ,२६ बैशाख । वरुण चौधरीको गत शनिबार राजस्थानको जग मन्दिरमा भएको हाइ प्रोफाइल विवाहमा भारतिय अभिनेता सलमान खान देखि विभिन्न व्यक्तित्वको उपस्थती भए ।
                                      सलमान खान आफ्ना दर्जनौ सेक्रेटरी सहित उपस्थिति भएका थिए । एकै छिन सरिक भएका सलमान खान विवबहको शुभकामना दिदै वाहिरीएका थिए ।  सलमानका अलवा उत्त विवाहमा  श्रीलङ्काका प्रधानमन्त्री रानिल विकरमेसिंघे,  बलिउड अभिनेता शत्रुघ्न सिन्हा, भारतका चर्चित फेसन डिजाइनर जे.जे भालाया, रजनीकान्तकी श्रीमती र फिल्म निर्मातृ लथा,लगाएतको उपस्थिति रह्यो ।
                           त्यस्तै बंगलादेशका पूर्व राष्ट्रपति हुसैन मोहम्मद इर्साद, लिपिन्सका राजनीतिकर्मी फर्डिनान्ड मार्कोस, फोर्ब्सका सिइओ माइकल एस। पर्लिस, भारतीय राजनीतिज्ञ कम नाथ र दिग्भिजय सिंहले नेपालका बिजनेस टाइकुन बिनोद चौधरीका कान्छा छोरा र ज्वेलर राजकुमार तोङ्याकी छोरी अनुश्रीको विवाहमा उपस्थित भए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget