सलमान खान आफ्ना दर्जनौ सेक्रेटरी सहित उपस्थिति भएका थिए । एकै छिन सरिक भएका सलमान खान विवबहको शुभकामना दिदै वाहिरीएका थिए । सलमानका अलवा उत्त विवाहमा श्रीलङ्काका प्रधानमन्त्री रानिल विकरमेसिंघे, बलिउड अभिनेता शत्रुघ्न सिन्हा, भारतका चर्चित फेसन डिजाइनर जे.जे भालाया, रजनीकान्तकी श्रीमती र फिल्म निर्मातृ लथा,लगाएतको उपस्थिति रह्यो ।
त्यस्तै बंगलादेशका पूर्व राष्ट्रपति हुसैन मोहम्मद इर्साद, लिपिन्सका राजनीतिकर्मी फर्डिनान्ड मार्कोस, फोर्ब्सका सिइओ माइकल एस। पर्लिस, भारतीय राजनीतिज्ञ कम नाथ र दिग्भिजय सिंहले नेपालका बिजनेस टाइकुन बिनोद चौधरीका कान्छा छोरा र ज्वेलर राजकुमार तोङ्याकी छोरी अनुश्रीको विवाहमा उपस्थित भए ।