Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

“ पिर नगर सानु” भिडियो सार्वजनिक

               
काठमाडौ । निता शाही ठकुरीको लोक दोहोरी गीत “पिर नगर सानु ”को भिडियो सार्वजनिक भएको छ । काठमाडौमा एक कार्यक्रमका बीच उत्त भिडियो सार्वजनिक गरिएको हो ।
                  चम्फा खुलाल मगर र रमेश बोहोराको स्वर रहेको छ । उत्त गीतमा दिनेश डाँगीले लय भरेका छन् भने रमेश बोहोरा कै शब्द रहेको छ । यस गीतमा रंगकर्मी भोला अधिकारी, प्रमिला न्यौपाने,दिनेश डाँगी र लिला गिरीले अभिनय गरेका छन् ।
                     गायक बन्न भोलालाई प्रमिलाले गीत मार्फत आग्रह गरिएको छ । तिमी गीत गाउ, म व्यापार गरम्ला भन्ने भाव गीतले पोखेको छ ।  गीतलाई दाङ्ग स्वर्गद्धारी म्युजिक प्रा.ली.ले बजार व्यवस्थापन गरेको छ । https://www.youtube.com/watch?v=LW4GYe9gogw

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget