रबिन्द्र बराल
रंगेली ,जेठ ६ शनिबार ।रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत रंगेली नगरपालिका ३ स्थित मधुवनी चोक नजिकै पश्चिम बाट पुर्ब तर्फ जाँदै गरेको को २ त १३१८ नम्बर ट्याक्टर ५ बजे अनियत्रित भई दुर्धटना हुदा त्यसमा सवार २५ जाना सवार रहेका थिए ।
१५ जाना घाइते भएका छन ।
घाइते हुने हरुको रंगेली अस्पताल र सिघार्थ हस्पिटलमा उपचार भई रहेको छ ।त्यसैगरी पार्वती यादव बर्ष ८ देवि जि गिरि बर्ष ४५ र पुर्णिामा देवि बर्ष ३५ कि सक्त घाइते भएका हरु रतुवामाई नगरपालिका घर भएका लाई बिराटनगर स्थित गोल्डेन अस्पतालमा उपचारमा लगिएको र ट्याक्टर चालक फरार रहेको र खोजिकार्य भईरहेको र ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यलय रंगेली का प्रमुख सन्जिव बाबु खड्काले जानकारी दिनु भयो ।