Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

ट्याक्टर दुर्धटनामा १५ घाइते


रबिन्द्र बराल 
रंगेली ,जेठ ६ शनिबार  ।रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत रंगेली नगरपालिका ३ स्थित मधुवनी चोक नजिकै पश्चिम बाट पुर्ब तर्फ जाँदै गरेको को २ त १३१८ नम्बर ट्याक्टर ५ बजे  अनियत्रित भई दुर्धटना हुदा त्यसमा सवार २५ जाना सवार रहेका थिए । 
 १५ जाना घाइते भएका छन ।
घाइते हुने हरुको रंगेली अस्पताल र सिघार्थ हस्पिटलमा उपचार भई रहेको छ ।त्यसैगरी पार्वती यादव बर्ष ८ देवि जि गिरि बर्ष ४५ र पुर्णिामा देवि बर्ष ३५ कि सक्त घाइते भएका हरु  रतुवामाई नगरपालिका घर भएका लाई बिराटनगर स्थित गोल्डेन अस्पतालमा उपचारमा लगिएको र ट्याक्टर चालक फरार रहेको र खोजिकार्य भईरहेको र ट्याक्टर प्रहरीको नियन्त्रणमा  रहेको  ईलाका प्रहरी कार्यलय रंगेली का प्रमुख सन्जिव बाबु खड्काले जानकारी दिनु भयो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget