Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

युबराजको “आज भोलि” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक ।


काठमाडौ । गायक युबराज कंडेल को पहिलो एल्बमको गीत सार्बजनिक भएको छ । सुमधुर स्वरको धनी गायक युबराज कंडेल आवाज रहेको छ रहेको  “आज भोलि” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको हो ।
                                 सुमन प्याकुरेल तथा फडिन्द्र राईका संगीत तथा एरेन्ज रहेको छ । यस गीतलाई सुमन कार्कीले शब्द लेखेको हुन् । उत्त म्युजिक भिडियोको छायांकन अर्जुन तिवारीले गरेको छन् ।   थ्यस्तै गीतको सम्पादन निशान घिमिरेको रहेको छ ।  यस भिडियोलाई गायक तथा निर्देशक सशान कंडेलले कलात्मक तरिकाले निर्देशन गरेका छन्  ।  यस भिडियोमा नीराजन प्रधान र सम्पदा बानियाको अभिनय रहेको छ ।https://www.youtube.com/watch?v=y3GIPLUB-8g

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget