युबराजको “आज भोलि” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक ।
काठमाडौ । गायक युबराज कंडेल को पहिलो एल्बमको गीत सार्बजनिक भएको छ । सुमधुर स्वरको धनी गायक युबराज कंडेल आवाज रहेको छ रहेको “आज भोलि” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको हो ।
सुमन प्याकुरेल तथा फडिन्द्र राईका संगीत तथा एरेन्ज रहेको छ । यस गीतलाई सुमन कार्कीले शब्द लेखेको हुन् । उत्त म्युजिक भिडियोको छायांकन अर्जुन तिवारीले गरेको छन् । थ्यस्तै गीतको सम्पादन निशान घिमिरेको रहेको छ । यस भिडियोलाई गायक तथा निर्देशक सशान कंडेलले कलात्मक तरिकाले निर्देशन गरेका छन् । यस भिडियोमा नीराजन प्रधान र सम्पदा बानियाको अभिनय रहेको छ ।https://www.youtube.com/watch?v=y3GIPLUB-8g