Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

एनटिभीमा झम्के आउने ।

काठमाडौ ८,असार । पारिवारिक टेलिफिल्म नेपालमा बन्न छाडेका छन् भन्दा फरक नपर्ला तर हाँस्य टेलिश्रंखला भने बन्नेक्रम भने रोकिएको छैन ।
                                 त्यस्तै अर्को हास्यटेलिश्रंखला फेरी थपिने भएको छ । सोलुसन म्युजिक प्रा.ली. तथा इन्भेष्ट म्याजिङले नयाँ हाँस्य सिरियल ल्याउन लागेको हो । आज काठमाडौमा एक कार्यक्रमका वीच उत्त कार्यक्रमको बारे जानकारी गराएको छ हाँस्य टेलिश्रखलाको नाम झम्के राखिएको छ ।
                              झम्के टेलिफिल्मको शुटिङ यसै साताबाट थालिने निर्देशक देव मगर बताए । । नेपाल टेलिभिजन प्लसबाट झम्के चाडै प्रसारण हुनेछ देवले भने । उत्त सिरियलमा नया पुराना कलाकारले अभिनय गर्ने आयोजकले बताएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget