Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

चलकेटी नायक पुष्करले चलचित्र निर्माण गर्ने ।


काठमाडौ ९ असार ।
चकलेटी नायकको रुपमा जम्ने सोचका पुष्कर राउत एकसाथ रजतपटमा देखा परेका छन् ।  भक्तपुर, सिरुटार घर भएका नायक पुष्कर राउत केहि नेपाली बचलचित्र र मेडलिङमा देखा परिसकेका छन्  । मोडलिङ हुदै चलचित्रको पर्दामा करियर बनाउन लागी परेका पुष्कर राउतले  किङ, देउता, कम्पन लगायतका चलचित्रमा अभिनय  गरिसकेका छन् ।
                         अहिले उनि निर्माणधिन चलचित्रको गृहकार्यमा ब्यस्त छन् । आगामि साउनको १५ बाट फ्लोरमा लैजाने सोचका साथ काम भैरहेको चलचित्रको नाम भने उनले गोप्य राखेका छन् ।  जुन चलचित्रको नाम फ्लाक्स गर्न चाहेनन् । म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेका राउतले आज जन्म दिन मनाउदै छन् । उनी आजबाट ३३ बाट ३४ वर्षमा प्रवेश गरेका छन् । उनले असार ९ गते जन्मदिन पारेर चलचित्र निर्माण गर्ने घोषणा गरेका हन् । । नायक राउतकोे चाहना भनेको कलाकारीताको माध्येमबाट भविष्यमा छुट्टै पहिचान बनाउने नै हो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget