चलकेटी नायक पुष्करले चलचित्र निर्माण गर्ने ।
काठमाडौ ९ असार ।
चकलेटी नायकको रुपमा जम्ने सोचका पुष्कर राउत एकसाथ रजतपटमा देखा परेका छन् । भक्तपुर, सिरुटार घर भएका नायक पुष्कर राउत केहि नेपाली बचलचित्र र मेडलिङमा देखा परिसकेका छन् । मोडलिङ हुदै चलचित्रको पर्दामा करियर बनाउन लागी परेका पुष्कर राउतले किङ, देउता, कम्पन लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् ।
अहिले उनि निर्माणधिन चलचित्रको गृहकार्यमा ब्यस्त छन् । आगामि साउनको १५ बाट फ्लोरमा लैजाने सोचका साथ काम भैरहेको चलचित्रको नाम भने उनले गोप्य राखेका छन् । जुन चलचित्रको नाम फ्लाक्स गर्न चाहेनन् । म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेका राउतले आज जन्म दिन मनाउदै छन् । उनी आजबाट ३३ बाट ३४ वर्षमा प्रवेश गरेका छन् । उनले असार ९ गते जन्मदिन पारेर चलचित्र निर्माण गर्ने घोषणा गरेका हन् । । नायक राउतकोे चाहना भनेको कलाकारीताको माध्येमबाट भविष्यमा छुट्टै पहिचान बनाउने नै हो ।