Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

पाईप गाड्ने क्रममा तीन जनाको ज्यान गयो ।


काठमाडौं ३१,जेठ । काठमाडौको सितापाईलामा मेलम्ची खानेपानी आयोजनाको पाईप गाड्ने क्रममा तीन जनाको ज्यान गएको छ ।
गएराति पाईप गाड्न खाल्टोमा छिरेका उनीहरुलाई माटोको ढिस्कोले पुरेको हो । उनिहरु पुरिए लगत्तै उनिहरुकोज्यान गएको  थियो ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख डिएसपी कोमल शाहले जानकारी गराएनुसार , ज्यान जानेमा  पर्वतका तेजबहादुर केसी, सप्तरीका श्यामसुन्दर राम र सन्तोष दास  रहेको बताए ।
माटोको ढिस्कोले पुरेपछि प्रहरी घटनास्थलमा पुगेर शव झिकेको थियो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget