Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

लक्ष्मीको ‘सानै छँदा......’ (भिडियोसहित)

 काठमाडौ १६,असार । कुशल नृत्याङ्गना तथा मोडल लक्ष्मी योङहाङ पछिल्लो समयमा गायिकाको रुपमा आफ्नो परिचय बनाउँदै छन् ।
                                  विभिन्न कार्यक्रममा नृत्यांगनाका रुपमा प्रस्तुत हुँदै दर्शकको नजरमा पर्न सफल लक्ष्मी अब श्रोताको मनमा बस्ने क्रममा छिन । हालै उनले ‘सानै छँदा....।’ बोलको गीत गाएकी छन् । जुन गीतको भिडियो समेत निर्माण गरी सञ्चार माध्यम र युट्युव मार्फत सार्वजनिक गरेकीे छन् ।
                       किनै म्युजिक भिडियोमा गायिका सयंमले अभिनय गरेकी छन् । साथै,यस  भिडियोमा लक्ष्मीसँग सैलेन्द्र थेबे, दीपक र बालकलाकारद्वय इलिपाज र जिसनले पनि अभिनय गरेका छन् । ‘सानै छँदा...’ भन्दा पहिले लक्ष्मीले आधा दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् ।https://www.youtube.com/watch?v=NxNvH5_p2Rg&feature=share

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget