Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मोडलिङ हुदै चलचित्रको पर्दामा नविन ।

काठमाडौ । म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेका नविन आचार्यकोे चाहना कलाकारीताको माध्येमबाट भविष्यमा छुट्टै पहिचान बनाउने हो ।
                         सिन्धुपाल्चोक, ठोकर्पाका स्थानीय वासिन्दा नायक नविन आचार्यले बिगतमा आधा दर्जन चलचित्रमा काम गरिसकेका छन् । कलाकारीताको क्षेत्रमा लागेर आफ्नो पहिचान समाजमा छाड्ने चाहना कस्को नहोला ।
                     यस्तै चाहना बोकेर एक्शन नायकको रुपमा जम्ने सोचमा रजतपटमा देखा परेका छन् नायक आचार्य । मोडलिङग हुदै चलचित्रको पर्दामा देखा परेका आचार्य अभिनित पछिल्लो चलचित्र काउसो हाल सम्पादनमा रहेको छ । जुन चलचित्रले उनको कला यात्रालाई निरन्तर अघि बढाउन सहयोग पुर्याउने विश्वास लिन सकिन्छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget