उनि मन्दिप राना पहिलो निर्देशित “तिम्रो मन बद्लिएछ ”मा हिरोको रुपमा आएका थिए तर खासै जम्न भने सकेनन् । पछिल्लो पिरेडको चलचित्र तारेभिरमा भने फरक शैलीमा देखा परेका छन् । अजयलाई यो चलचित्रमा खलनायकका रुपमा पाएका छन् । खलनायकको रुपमा भने दर्शकले रुचाएको हुन् । यसै चलचित्र मार्फत आफुलाई स्थापित गराउन सफल भएका छन् । गाउमा सडक नाटक गदै हिडेका अजय माझी ५,६ बर्ष अघि काठमाडौ आएका थिए ।
उनलाई मन्दिप रानाले अभिनयमा निखारता ल्याउन अभिनय कक्षा समेत लिएका थिए । रौतहट घर भएका माझीलाई रमेशसिंहले तारेभिर चलचित्रमा खलनायकका रुपमा अफर गरेका थिए । उन्ले नाई नास्ती नगरी उनले अभिनय गरे । जसका कारण उनको चर्चा सिने नगरीमा यतिबेला चर्चाको विषय बनेको । उन्को सोच बडि बनाएर म्युजिक भिडियोमा आउने समेत बताए ।