Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

तारेभिरबाट अजयको चर्चा ।

काठमाडौ ।  नेपाली सिनेनगरीमा अजय कुमार माझीको तारेभिर चलचित्रबाट अहिले चर्चा बटुलिरहेका छन् । हरेक मान्छे कलाकार हुन हिरो बन्ने चाहाना राखेका हुन्छन् । तर  अजयको सोच अलिक फरक रहेको छ । उनि खलनायकका रुपमा सिनेनगरीमा आएका छन् ।
 उनि मन्दिप राना पहिलो निर्देशित “तिम्रो मन बद्लिएछ ”मा हिरोको रुपमा आएका थिए तर खासै जम्न भने सकेनन् । पछिल्लो पिरेडको चलचित्र तारेभिरमा भने फरक शैलीमा देखा परेका छन् । अजयलाई यो चलचित्रमा खलनायकका रुपमा पाएका छन् । खलनायकको रुपमा भने दर्शकले रुचाएको हुन् । यसै चलचित्र मार्फत आफुलाई स्थापित गराउन सफल भएका छन् । गाउमा सडक नाटक गदै हिडेका अजय माझी ५,६ बर्ष अघि काठमाडौ आएका थिए ।
                          उनलाई मन्दिप रानाले अभिनयमा निखारता ल्याउन अभिनय कक्षा समेत लिएका थिए । रौतहट घर भएका माझीलाई रमेशसिंहले तारेभिर चलचित्रमा खलनायकका रुपमा अफर गरेका थिए । उन्ले नाई नास्ती नगरी उनले अभिनय गरे । जसका कारण उनको चर्चा सिने नगरीमा यतिबेला चर्चाको विषय बनेको । उन्को सोच बडि बनाएर म्युजिक भिडियोमा आउने समेत बताए ।  

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget