उर्लाबारीकी सबु क्षेत्री काठमाडौमा बसेर आफुलाई भोट माग्दै .।
काठमाडौ । मोरङ उर्लाबारीकी सबु क्षेत्री काठमाडौमा बसेर आफुलाई भोट मागिरहेकी छिन् । उनि कुनै राजनितिक दल भएर भोट मागेकी होइन । उनि इमेज टेलिभिजनबाट प्रसारण हुने डान्स नेपाल डान्स sijan2 मा ८ औं चरणमा आईपुगेकी छन् ।
यो सेमिफाईनल पार गर्न उन्लाई भोटको आवश्यकता परेको हो । यो चरण पार गरेपछि उनि फाईनलमा पुग्नेछिन । काठमाडौमा बसेर उनि डान्सको अभ्यास गरिरहेकी सवु आफुलाई भोग गरिदिन आग्रह गरेकि छिन् । उनि भन्छिन, मेरो डान्स मन परेको छ भने मलाई भोट गरिदिनुहुन आम नेपाली दाजुभाई तथा आमा बुवा ,दाजुभाई सामु अनुरोध गर्दछु । भोट निम्न गरिकाले गर्न पनि आग्रह गरेकी छिन । मोवाइलको म्याजेस बक्समा गएर मोरङ २७ बैशाख । मोरङ उर्लाबारीकी सबु क्षेत्री यतिबेला भोट मागीरहेकी छिन् । उनि कुनै राजनितिक दल भएर भोट मागेकी मने होइन ।
उनि इमेज टेलिभिजनबाट प्रसारण हुने डान्स कम्पिटिसन डान्समा १५ चरण पार गर्न उन्लाई भोटको आवश्यता परेको छ । उनि भन्छिन, मेरो डान्स मन परेको छ भने मलाई भोट गरिदिनुहुन आम नेपाली दाजुभाई तथा आमा बुवा ,दाजुभाई सामु अनुरोध गर्दछु । भोट निम्न गरिकाले गर्न पनि आग्रह गरेकी हुन । DND<SPACE >07 and
SEnd SMS to 34243... यसरी पठाएर उनलाई जिताउन सकिन्छ ,