Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

उर्लाबारीकी सबु क्षेत्री काठमाडौमा बसेर आफुलाई भोट माग्दै .।


काठमाडौ  । मोरङ उर्लाबारीकी सबु क्षेत्री काठमाडौमा बसेर आफुलाई भोट मागिरहेकी छिन् ।  उनि कुनै राजनितिक दल भएर भोट मागेकी  होइन । उनि इमेज टेलिभिजनबाट प्रसारण हुने डान्स नेपाल डान्स sijan2 मा ८ औं चरणमा आईपुगेकी छन् ।
                       यो सेमिफाईनल पार गर्न उन्लाई भोटको आवश्यकता परेको हो । यो चरण पार गरेपछि उनि फाईनलमा पुग्नेछिन ।  काठमाडौमा बसेर उनि डान्सको अभ्यास गरिरहेकी सवु आफुलाई भोग गरिदिन आग्रह गरेकि छिन् । उनि भन्छिन, मेरो डान्स मन परेको छ भने मलाई भोट गरिदिनुहुन आम नेपाली दाजुभाई तथा आमा बुवा ,दाजुभाई सामु अनुरोध गर्दछु  । भोट निम्न गरिकाले गर्न पनि आग्रह गरेकी छिन । मोवाइलको म्याजेस बक्समा गएर मोरङ २७ बैशाख  । मोरङ उर्लाबारीकी सबु क्षेत्री यतिबेला भोट मागीरहेकी छिन् । उनि कुनै राजनितिक दल भएर भोट मागेकी मने होइन ।
                          उनि इमेज टेलिभिजनबाट प्रसारण हुने डान्स कम्पिटिसन डान्समा १५ चरण पार गर्न उन्लाई भोटको आवश्यता परेको छ । उनि भन्छिन, मेरो डान्स मन परेको छ भने मलाई भोट गरिदिनुहुन आम नेपाली दाजुभाई तथा आमा बुवा ,दाजुभाई सामु अनुरोध गर्दछु  । भोट निम्न गरिकाले गर्न पनि आग्रह गरेकी हुन । DND<SPACE >07 and
SEnd SMS to 34243... यसरी पठाएर उनलाई जिताउन सकिन्छ ,

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget