सिसा सरी मुटु फुट्यो गीतको म्यूज़िक भिडियो सार्वजनिक
नेपाली भाषी भूटानी गीतकार राकेश काफ्लेको शब्द, गायक सि.डि बिजय अधिकारीको स्वर अनि अबिरल साइलाको संगीतमा रहेको सिसा सरी मुटु फुट्यो गीतको म्यूज़िक भिडियो सार्वजनिक भएको छ । कलाकारहरु रोज,कृष्टिना र सन्जेले अभिनय गरेको सो भिडियोको निर्देशक बिक्रम दाहालले गरेका छन् । भिडियो हेर्नको लागि तलको लिंकमा हेर्न सक्नु हुनेछ ।