सायद २ को दोस्रो गीत सार्वजनिक
काठमाडौँ । दुर्गिश फिल्म प्रा.ली मा निर्मा भएको सायद २ को दास्रो गीत सार्वजनिक गरिएको छ । काठमाडौ एक कार्यक्रका विच उत्त गीत रिलिज गरिएको हो ।
यो चलचित्रमा मुख्य कलाकारहरु सुशिल श्रेष्ठ, शारोन श्रेष्ठ,अमृत ढुङ्गाना, कुशल पाण्डे, सुनिल रावल,सुशिल सिटौला, निशा कार्की, रुबिना श्रेष्ठ र बुद्धिलाल मगर रहेका छन्। पुष्पराज टि न्यौपानेको निर्देशनमा बनेको चलचित्र “सायद २”को गीतमा स्वर ,सँगीत तथा शब्द सुगम पोखरेलको रहेको छ भने कोरियोग्राफी चाँहि बिक्रमको छ।