Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सायद २ को दोस्रो गीत सार्वजनिक


काठमाडौँ ।  दुर्गिश फिल्म प्रा.ली मा निर्मा भएको सायद २ को दास्रो गीत सार्वजनिक गरिएको छ । काठमाडौ एक कार्यक्रका विच उत्त गीत रिलिज गरिएको हो ।
                   यो चलचित्रमा मुख्य कलाकारहरु सुशिल श्रेष्ठ, शारोन श्रेष्ठ,अमृत ढुङ्गाना, कुशल पाण्डे, सुनिल रावल,सुशिल सिटौला, निशा कार्की, रुबिना श्रेष्ठ र बुद्धिलाल मगर रहेका छन्। पुष्पराज टि न्यौपानेको निर्देशनमा बनेको चलचित्र “सायद २”को गीतमा स्वर ,सँगीत तथा शब्द सुगम पोखरेलको रहेको छ भने कोरियोग्राफी चाँहि बिक्रमको  छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget