Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

योजनाको यसपालीमा विजेताको यस्तो छ डान्स ।

काठमाडौं । पोहोर ए शिवजी भन्दै आएकी गायिका योजना पुरी  यसपालीको तीजमा बोलको गीत ल्याएकी छन् । सञ्चारकर्मी समेत रहेकी योजनाले बर्षेनी तीजका गीत बजार  ल्याउने गरेकी छन् ।
                      गायिका योजना पुरीले ‘यसपालीको तीजमा’ गीतको भिडियो सार्वजनिक भएको छ । कृष्ण पौडेलको शब्द, गौरब दपर्णको संगित र कुशल सिंहको संगित संयोजन रहेको छ । यस म्युजिक  भिडियोमा गायिका योजना पुरी  कै बैनिले अभिनय गरेकी छन् ।
                                     गायिका पुरीले पहिलो पटक आफ्नो बहिनी बिजेता पुरीलार्इ समेत भिडियामा खेलाएकी हुन ।  फराज अर्पणले भिडियोलाई निर्देशन, छायांकन र सम्पादन गरेका छन् भने नृत्य निर्देशन मनिष थापाको  छ । गायिका योजनाको यस अघि ए शिबजी ,न जस्ता चर्चित तीज गितहरु श्रोता माझ आइसकेका छन् ।https://www.youtube.com/watch?v=qatWTEGqQyg

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget