गायिका योजना पुरीले ‘यसपालीको तीजमा’ गीतको भिडियो सार्वजनिक भएको छ । कृष्ण पौडेलको शब्द, गौरब दपर्णको संगित र कुशल सिंहको संगित संयोजन रहेको छ । यस म्युजिक भिडियोमा गायिका योजना पुरी कै बैनिले अभिनय गरेकी छन् ।
गायिका पुरीले पहिलो पटक आफ्नो बहिनी बिजेता पुरीलार्इ समेत भिडियामा खेलाएकी हुन । फराज अर्पणले भिडियोलाई निर्देशन, छायांकन र सम्पादन गरेका छन् भने नृत्य निर्देशन मनिष थापाको छ । गायिका योजनाको यस अघि ए शिबजी ,न जस्ता चर्चित तीज गितहरु श्रोता माझ आइसकेका छन् ।https://www.youtube.com/watch?v=qatWTEGqQyg