Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मोरङको रंगेलीमा मेयर उपमेयरमा माओबादी विजयी , घोषणा हुर्न बाँकी ।

मोरङ २२ असार ।  मोरङको रंगेली नगरपालिकाको मेयर तथा उपमेयर दुवै पदमा माओवादी केन्द्रका उम्मेदवारले हात पारेका छन् ।
                              रंगेलीको मेयर तथा उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार दीलिप अग्रवाल र केशकुमारी खनाल विजयी भएका हुन् । उपमेयरमा पनि माओवादी विजयी भए पनि विवाद उत्पन्न भएका कारण अहिलेसम्म विजेताको घोषणा गरिएको छैन् ।
         उपमेयरमा माओवादी केन्द्रकी केशकुमारी खनाल ५७२० मत प्राप्त गर्दै विजयी भएकी हुन । माओवादी केन्द्रकी खनालले १२ मतले जितेपछि कांग्रेस प्रतिनिधिले पुनः मतगणनाको माग राखेपछि वडा नम्बर ७ को मतगणना सुचारु गर्ने बताईएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget