Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

आषिकको ‘बन्धकी’ ? (भिडियो) ।

काठमाडौं    निकै ब्यस्त बनेका गायक आषिक प्रजापतिको स्वर रहेको ‘बन्धकी’ वोलको पप गीत सार्वजनिक भएको छ ।
उनले गीत सँगसँगै म्युजिक भिडियो पनि सार्वजनिक गरेका छन् । बन्धकी गीतको शब्द गीतकार प्रकाश सापकोटाले लेखेका हुन् भने गायक प्रजापतिले नै संगीत भरेका हुन् ।
केही समयअघि गायक प्रजापतिले मनको पाना, तिमि म सँग, सानी नानी लगायतका  गीत तथा म्युजिक भिडियो दर्शक श्रोतामाझ ल्याईसकेका छन् ।

प्रजापतिको स्वर रहेको ‘बन्धकी’को म्युजिक भिडीयोमा सुन्दर मोडल क्रिस्टिना र मोडल दिपेन्द्र रायमाझीको अभिनय रहेको छ । भिडियोलाई निर्देशन तथा छायांकन गरेका छन् पवन सिम्खडाले साथमा पवनकै सम्पादन पनि रहेको छ ।https://www.youtube.com/watch?v=fzPFM5e8chU

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget