Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

बोधराजलाई रुविनाले भनिन् ” हैन शिवजी मैले बर मागेको ”।हेर्नुस भिडियो


इटहरी १६,साउन ।  गायीका गीता भट्टराई र राधा सुबेदी ले “एस्तो हैन शिवजी मैले बर मागेको ” भन्ने बोलको म्युजिक भिडियो  सार्बजनिक भएको छ । इटहरीमा एक कार्यक्रको आयोजना गरी उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।
                          उत्त तीजको म्युजिक भिडियोमा  हास्य टेली शृंखला“ दोबाटे” का कलाकारहरुले  ससत्त अभिनय गरेका छन् ।   दोबाटे का निर्देशक हरेन्द्र खत्री को निर्देशन रहेको भिडियोमा  बोधराज पुरुष र रुबिना गहतराज ले अभिनय गरेका छन् । रमेश सुबेदी र मनहरी भट्टराई डर निर्मित म्युजिक भिडियो मा राधा भट्टराई को शब्द र संगीत रहेको छ भने एरेन्ज कुन्दन राई ले गरेका छन् ।
पूर्वको शुन्दर नगरी ईटहरीको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोलाई छायांकन सुमन योन्जन ले गरेका छन् भने सम्पादन हेमन योन्जन को रहेको छ । लक्ष्मी समालको निकै राम्रो कोरियोग्राफी ले भिडियोलाई ससत्त उचाई दिएको छ

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget