इटहरी १६,साउन । गायीका गीता भट्टराई र राधा सुबेदी ले “एस्तो हैन शिवजी मैले बर मागेको ” भन्ने बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । इटहरीमा एक कार्यक्रको आयोजना गरी उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।
पूर्वको शुन्दर नगरी ईटहरीको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोलाई छायांकन सुमन योन्जन ले गरेका छन् भने सम्पादन हेमन योन्जन को रहेको छ । लक्ष्मी समालको निकै राम्रो कोरियोग्राफी ले भिडियोलाई ससत्त उचाई दिएको छ
।