Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

प्रजिताले सार्वजनिक गरिन “दुईटा बुढा” ।

काठमाडौ ।  संचारकर्मी तथा गायिका प्रजिता दंगालले तीज  गीत  दुईटा बुढा’  सार्वजनिक गरेकी छिन् । झापामा रहेको एक रेडियोमा आवाले स्रोताको मन जितिरहेकी प्रतिजा  हरेक वर्ष तीजमा बर्तालुलाई नयाँ उपहार पस्किने गायिका हुन ।    
     प्रजिताले  यसवर्ष पनि गायिका दंगालले नयाँ तीजको गीत ल्याएकी हुन् । उत्त गीतको म्युजिक भिडियोमा  हास्य टेलिश्रूङ्खला दोबाटेका  कलाकारहरुले  अभिनय गरेका  छन् ।                हरेन्द्र,रुबिना,लक्ष्मणा र किरणको मुख्य अभिनय छ् भने हरेन्द्र खत्रीको निर्देशन रहेको छ । कपिल प्रसाद दंगालले निर्माण गरेको सो गितमा हेमन योञ्जनले सम्पादन गरेका हुन ।
                         पुर्बको सुन्दर स्थल ईटहरीमा उत्त गीतको छायाङ्कन गरिएको छ । दुईटा बुढा’ बोलको गीतले नेपाली समाजको यथार्थतालाई चित्रण गर्ने प्रयास गरिएको गायिका दंगालको भर्ना  छ । उक्त ‘दुईओटा बुढा आटुआटु लाग्छ’ बोलको गीतमा  शब्द र स्वर प्रजिताकै रहेको छ भने गीतमा पुष्कर सुनुवारले संगित दिएका छन् ।
https://www.youtube.com/watch?v=QgJCCX4WApY

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget