काठमाडौ । संचारकर्मी तथा गायिका प्रजिता दंगालले तीज गीत दुईटा बुढा’ सार्वजनिक गरेकी छिन् । झापामा रहेको एक रेडियोमा आवाले स्रोताको मन जितिरहेकी प्रतिजा हरेक वर्ष तीजमा बर्तालुलाई नयाँ उपहार पस्किने गायिका हुन ।
प्रजिताले यसवर्ष पनि गायिका दंगालले नयाँ तीजको गीत ल्याएकी हुन् । उत्त गीतको म्युजिक भिडियोमा हास्य टेलिश्रूङ्खला दोबाटेका कलाकारहरुले अभिनय गरेका छन् । हरेन्द्र,रुबिना,लक्ष्मणा र किरणको मुख्य अभिनय छ् भने हरेन्द्र खत्रीको निर्देशन रहेको छ । कपिल प्रसाद दंगालले निर्माण गरेको सो गितमा हेमन योञ्जनले सम्पादन गरेका हुन ।
पुर्बको सुन्दर स्थल ईटहरीमा उत्त गीतको छायाङ्कन गरिएको छ । दुईटा बुढा’ बोलको गीतले नेपाली समाजको यथार्थतालाई चित्रण गर्ने प्रयास गरिएको गायिका दंगालको भर्ना छ । उक्त ‘दुईओटा बुढा आटुआटु लाग्छ’ बोलको गीतमा शब्द र स्वर प्रजिताकै रहेको छ भने गीतमा पुष्कर सुनुवारले संगित दिएका छन् ।
https://www.youtube.com/watch?v=QgJCCX4WApY