Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सुरक्षा कार्वहिमा अफगानिस्तानमा ७८ को मृत्यु ४३ घाइते ।

काबुल  २४,असार । आज अफगानिस्तानको विभिन्न ठाउँमा भएको  २४ घन्टाको सुरक्षा कारबाहीमा ७८ जना आतङ्ककारी मारिएका छन् । उत्त सुरक्षा कारबाहीका क्रममा ७८ मारिएका छन् भने अन्य ४३ जना घाइते भएका छन् ।
                              उत्त घटनाको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जानकारी गराएको हो । चौविस घण्टामा अफगानिस्तानको राष्ट्रिय सुरक्षा बलले आतङ्ककारी विरुद्ध ससक्त कार्वाहि चलाएको थियो । अफगानिस्ताको उरुज्गान, नान्गार्हार, हास्का मिना, सिन्वार, कान्दाहार र कुन्दुज बाल्ख प्रदेशको सो कारबाही जारी रहेको त्यहाँको मन्त्रालयले जनाएको छ  ।
                          मन्त्रालयको विज्ञप्तिमा ठूलो सङ्ख्यामा हातहतियार र विस्फोटक पदार्थ बरामद गरी नष्ट गरिएको पनि जारी विज्ञप्तिमा बताएको छ ।
 कारबाहीको क्रममा सुरक्षाकर्मीतर्फ भने कुनै क्षति भएको वा नभएको बारेमा विज्ञप्तिमा केही उल्लेख गरिएको छैन ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget