उनले आफ्नो साथमा बच्चा आउँदा दुनियाँले कहाँबाट आयो भनेर चकित पर्ने बताएकी थिइन् । नभन्दै उनले सबैलाई चकित तुल्याउँदै आमा बनेकी छन ।
उनले आफै बच्चा जन्माएकी भने होइनन। एउटी बच्चीलाई धर्मपुत्री बनाएकी हुन् । उनले महाराष्ट्रको लातुरकी निशा कौर वेबरलाई धर्मपुत्रीका रूपमा स्विकारेकी हुन् । सन्नीले आफ्नो स्वभाव बच्चाहरूसँग खेल्ने तथा रमाउने रहेको बताउने गरेकी छिन् ।