Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सन्नी लियोन अन्तत बनिन् आमा ।

 मुम्बइ ।  केही दिन अघि मात्र आमा बन्ने इच्छा व्यक्त गरेकी अभिनेत्री सन्नी लियोन अन्ततस् आमा बनेकी छिन् । उनले आमा बन्ने रहर छ तर गर्भवती हुनबाट डर लाग्ने बताउदै आएकी थिइन । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको छ ।
उनले आफ्नो साथमा बच्चा आउँदा दुनियाँले कहाँबाट आयो भनेर चकित पर्ने बताएकी थिइन् । नभन्दै उनले सबैलाई चकित तुल्याउँदै आमा बनेकी छन ।
उनले आफै बच्चा  जन्माएकी भने होइनन। एउटी बच्चीलाई धर्मपुत्री बनाएकी हुन् । उनले महाराष्ट्रको लातुरकी निशा कौर वेबरलाई धर्मपुत्रीका रूपमा स्विकारेकी हुन् । सन्नीले आफ्नो स्वभाव बच्चाहरूसँग खेल्ने तथा रमाउने रहेको बताउने गरेकी छिन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget