Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सर्लाहीमा सेन्चुरी बैकको शाखा विस्तार ।

 काठमाडौं २५,असार । बैकहरुले आफुलाई विभिन्न ठाउमा विस्तार भईरहेका बेला  सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेवामा थप विस्तार गरेको छ ।
         यस बैकले विस्तार गदै कबिलासी– ९, गैर सर्लाहीबाट शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।सेन्चुरी कमर्सियल बैक लिमिटेडले यसअघि भोजपुर, कैलाली, मोरङ, खोटाङ्ग, रौतहट, कञ्चनपुर, बर्दिया र धनकुटा जिल्लाको विभिन्न १४ स्थानबाट शाखारहित बैकिङ्ग सेवा प्रदान गदै आएको छ ।
                     बैंकले हाल ५३ वटा शाखा, ३४ वटा एटीएम्, १५ वटा शाखारहित बैंकिङ्ग र ५ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । यस बैकलाई निकट भविष्यमा सगरमाथा फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक तथा सेती फाइनान्सको प्राप्ती पश्चात् सेञ्चुरी बैंकको कुल शाखा कार्यालय करिब ९० वटा भई बैंकको सेवा पाउनेछन्  ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget