चुनावमा हारे पछि रामचन्द्र र रितुको खटपटी ( हेर्नुस् भिडियो सहि)
काठमाडौ । भर्खरै स्थानियको चुनाब सकिएको छ । जस चुनावमा जित्नेले त जितिहाले तर हार्नेको कन्थ विजोक भएको कसलाई थाहा होला । कि भोगेलाई कि पर्नेलाई । चुनाव जितेको घरमा सवै परिवारमा खुशी अवस्य छाउछ नै तर यहाँ अलिक फरक भएको छ ।
चर्चित हाँस्य कलाकार रामचन्द्र अधिकारीको चुनाब हारे पछि श्रीमतीले कचकचले बसी खान दिएको छैन् । तर यो कुरा यथार्त नभएर भर्खरै बजारमा आएको तीजको गीत मार्फत भनिएको शव्द र अभिनयमा । नाव जित्नकै लागि श्रीमती गरगहना समेत बेचेका एक परिवारमा भने तिजको माहौल तात्दै गर्दा रडाको मच्चिन थालेको छ ।
गरगहनाकै विषयलाई लिएर परिवारमा खटपट मौलाउन थालेको हो । कघटनालाई यो गीत मार्फत प्रस्तुत गरिएको छ । टिका पुन र योगेश्वर शाहीले स्वरबद्ध गीतलाई योगेशले नै लेखेका हुन भने प्रियजन राईले निर्देशन गरेका छन् । यस गीतको भिडियोमा रामचन्द्र अधिकारी, रित’ कोईराला र नरेन्द्र शाहीले अभिनय गरेका छन् । गीतलाई पुर्वेली जुनतारा म्यूजिक मार्फत बजारमा सार्वजनिक गरिएको छ ।https://www.youtube.com/watch?v=BuqAXwumsxA&feature=youtu.be