Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सुदिपले नयाँ गीत ल्याउने तयारी ।

काठमाडौ । थुप्रै गीत संगीत आम  दर्शक–स्रोता माझ ल्याएका सुदिपका े नयाँ गीत बजार आउने भएको छ । हरेक स्रोताका मनमा बस्न सफल सुदीप शाही ठकुरीको नयाँ गीत “‘हावासँग उडदै बादलसँग खेल्दै ’ आउन लागेको हो ।

                        शुभ मुकारुङको शब्द रहेको यो गीतलाई  केही दिन अघि मात्र रेकडिङ् गरिएको थियो । प्रतिक थापाले सङ्गीत गरेको यो गीतलाई चाडै नै दर्शक–स्रोतामाझ ल्याउने सुदीपले बताए । ‘एउटा फरक स्वाद लिएर छिट्टै आउँदै छु, मेरा विगतका गीतले जस्तै मनपराइदिनु हुनेछ भन्ने आशा राखेको छु,’ सुदिपले भने । गीतको भिडियोको तयारी भइरहेको उनले जानकारी गराए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget