Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सलिनाको “ आयो तीज ” भिडियो सहित

काठमाडौ । सलिना कुवँरले “आयो तीज ”बोलको गीत बजार ल्याएकी छन् । आउन साथी संगी नाचौगाउ भन्दै उक्त गीत विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक गरेकी  हुन  ।
                                    आफ्नै स्वर र लयमा रहेको यस गीतलाई गोविन्द प्रसाद उपाध्ययले लेखेका हुन । पोहोर साल विउटी बन्नु छ बोलको गीत बजार ल्याएकी थिइृन । सलिना आफैले अभिनय गरेकि छन् भने उनलाई साथीहरुले नाच्न सहयोग गरेका छन् । देवराज सापकोटाको  नृत्यनिर्देशन रहेको छ । त्यस्तै एकान्त मगरले छायाँङ्न गरेको भिडियोलाई उनैको निर्देशन रहेको छ । गीतलाई  डिजिटल क्रियसन मिडियाले बजार व्यवस्थापन गरेको छ ।https://www.youtube.com/watch?v=ZXalFSeEZ5c

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget