
आफ्नै स्वर र लयमा रहेको यस गीतलाई गोविन्द प्रसाद उपाध्ययले लेखेका हुन । पोहोर साल विउटी बन्नु छ बोलको गीत बजार ल्याएकी थिइृन । सलिना आफैले अभिनय गरेकि छन् भने उनलाई साथीहरुले नाच्न सहयोग गरेका छन् । देवराज सापकोटाको नृत्यनिर्देशन रहेको छ । त्यस्तै एकान्त मगरले छायाँङ्न गरेको भिडियोलाई उनैको निर्देशन रहेको छ । गीतलाई डिजिटल क्रियसन मिडियाले बजार व्यवस्थापन गरेको छ ।https://www.youtube.com/watch?v=ZXalFSeEZ5c