Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

अस्ट्रेलियामा प्रवासी नेपालीहरु द्वारा बिपी चिन्तन प्रतिष्ठान गठन

आज साउन ६ गते महामानव नेपाली राजनीतिका नायक, प्रजातान्त्रिक समाज वादका प्रबर्दक, साहित्यका मुर्धन्य ब्यक्तित्वका साथै प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको ३५ औँ स्मृति दिवसको अवसर पारेर  
अस्ट्रेलियामा रहेका प्रवासी नेपालीहरूले दुर्गा आचार्यको सभापतित्वमा "विपि चिन्तन प्रतिष्ठान गठन" को औपचारिक रूपमा प्रेस विज्ञप्ति निकाल्दै घोषणा गरेको छ । 
जारि प्रेस विज्ञप्ति
 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget