Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

एमाले एक मात्र पाटी हो राष्ट्रलाई माया गर्ने ः केपी ओली

 भोला अधिकारी
काठमाडौ २५,असार ।   नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको चिन्ता गर्ने एक मात्र  पार्टी  एमाले भएको बताएका छन् ।
                           आज किर्तिपुर नगरपालिकाको प्रथम नगरसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो कुरा गरेका हुन् । कार्यक्रममा  ओली भने पहिलो चरणको निर्वाचनमा एमालेले धेरै ठाउँमा जितेको र  दोस्रो चरणको निर्वाचनमा  एमालेले आफ्नै पाटीका मान्छेले हराएको भन्दै यस्ता  अन्तरघातीलाई निर्मम कारवाही हुने बताए । उनले पार्टी भित्रका केही व्यक्तिहरुको अन्तरघातले झापाको गौरादह, बुद्धशान्ति र मेची नगरपालिकामा प्रमुख हारेको बताए ।
                          उनले उक्त नगर प्रमुखको हार्नुको कारण खोज्न जिल्ला नेतृत्वलाई निर्देशन समेत दिएका छन् । ओलीले भने, ‘सधैंभरि एमाले हुने एक दिन मतदान केन्द्रमा गएर रुखमा भोट हाल्ने मान्छे एमालेमा रहन पाउँदैन, त्यस्ता मान्छेको एमालेमा कुनै स्थान नभएको बताए ।’ सधै  जित्ने ठाउमा किन र कसरी हारीयो  आफु अचम्ममा परेको बताए ।  देशलाई माया गर्ने पाटी नै रहेको जिकिर गदै भने , अन्य पाटी भ्रष्ट्रचारी भएको समेत रहेको बताए  ।  

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget