Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

एउटै गीतमा पैसाको खोलो बगाउछन् बलिउडका निर्माता ।

 बलिउड ।  भारतिय कलाकारहरु यसै त महंगो पैसा लिएर काम  गर्दछन् भने  गीत  पनि त्यतिकै मंहगो खर्च गरिएका हुन्छ् । त्यस्तै  शाहरुख खान, माधुरी दिक्षित र ऐश्वर्या राय बच्चनको चर्चित फिल्म देवदास रिलिज भएको १५ वर्ष भइसकेको छ ।
                     यसको गीत डोला रे डोला निकै चर्चित रह्यो र यसको छायांकन पनि निकै रुचाइयो ।यस गीतको  गीतको सुटिङमा करिब २.५ करोड रुपैयाँ खर्च गरिको बताइएको  छ । गीतमा भारी साडी र गहनामा डान्स गर्न सुरुमा माधुरी र ऐश्वर्या दुबैले यसले नाचेका थिए ।’नेपाली फिल्ममा एक लाख खर्च गर्न नी डराउने पर्ने अवास्था छ । तर उता भने पैसाको खोलो बगाउन पछि  पदैनन् ।  भारतिय चलचित्रको बजार  ठुलो भएका कारण त्यस्को लपगानी उठ्ने गर्दछ भने नेपालीमा भने  उठ्ने नउठ्ने भरोषा हुदैन ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget