Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

भर्जिन छु भन्दै यसरी कमाउछन् यौनकर्मी पैसा

काठमाडौ । नेपालमा यौनकर्मीको संख्या दिनहुँ बढिरहेको छ । कोहि  पैसाका लागी त कोही  कोही रमाईलोको लागी । कतिपय यौनकर्मी महिला यौन  कार्य गर्न  आफुलाई भर्जिन महिला भन्ने गरेका छन् ।
                                 कलिलै उमेरका १४ बर्षदेखि माथीका ४५ बर्षका महिलाहरु  यौन कार्यमा बढी संलग्न रहेको पाईन्छ  । कोही श्रीमानले छोडेका र  कोही  पढ्न भनी राजधानी आएका प्रसस्तै  भेन्छिन् ।  यौन व्यवसायमा  संलग्न महिलाहरु  बोल्न पनि  उतिकै ट्यालेन्ट रहेका हुन्छन्  । केटी भर्जिन छ भन्ने थाहा पाए पछि  केटाहरु जति पनि  पैसा खन्याउछन् ।
                              अनि यस्ता युवतिहरु पैसा धेरै आउने लोभमा क्लिनिक  धाउने गरेका  छन् । स्थन  कसिलो बनाउने  र यौनी टाईट गराउने भनेर बग्लेल्ती खोलिएका क्लिनिकमा यौन कर्मिको घुइँचो लाग्ने गरेको छ । डाक्टरहरुका भनाई अनुसार  यस्तो टाईट  त हुन्छ तर भर्जिन पहिलाको जस्तो भने हुदैन भन्ने गर्दछन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget