काठमाडौ । नेपालमा यौनकर्मीको संख्या दिनहुँ बढिरहेको छ । कोहि पैसाका लागी त कोही कोही रमाईलोको लागी । कतिपय यौनकर्मी महिला यौन कार्य गर्न आफुलाई भर्जिन महिला भन्ने गरेका छन् ।
कलिलै उमेरका १४ बर्षदेखि माथीका ४५ बर्षका महिलाहरु यौन कार्यमा बढी संलग्न रहेको पाईन्छ । कोही श्रीमानले छोडेका र कोही पढ्न भनी राजधानी आएका प्रसस्तै भेन्छिन् । यौन व्यवसायमा संलग्न महिलाहरु बोल्न पनि उतिकै ट्यालेन्ट रहेका हुन्छन् । केटी भर्जिन छ भन्ने थाहा पाए पछि केटाहरु जति पनि पैसा खन्याउछन् ।
अनि यस्ता युवतिहरु पैसा धेरै आउने लोभमा क्लिनिक धाउने गरेका छन् । स्थन कसिलो बनाउने र यौनी टाईट गराउने भनेर बग्लेल्ती खोलिएका क्लिनिकमा यौन कर्मिको घुइँचो लाग्ने गरेको छ । डाक्टरहरुका भनाई अनुसार यस्तो टाईट त हुन्छ तर भर्जिन पहिलाको जस्तो भने हुदैन भन्ने गर्दछन् ।